फागुन १५, काठमाडौँ। सुन्दर ढोका साथी सेवा नामक संस्थाले अपांगता भएका व्यक्ति तथा परिवारको सार्वाङ्गिण विकासको लागि खेलकुदको आयोजना गर्ने विज्ञप्ति मार्फत् जानकारी गराएको छ। क्रियाशिल सामाजिक सेवामुलक संस्था सुन्दर ढोका साथी सेवाले अपांगता खेलकुदको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उदेश्य रहेको बताएको छ।
प्रतियोगिता पोखरामा मिति २०८० फागुन २० देखि २१ गते आइतबार र सोमबार (मार्च ३-४, २०२४) का दिन सम्म हूने भएको छ। यसको आयोजना विकास शिल्ड् राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपले गर्न लागेको हो।
प्रेस विज्ञप्ती _:







फेसबुकबाट तपाइको प्रतिक्रिया