Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

मायालुको मायामा रमाउन सकूँ

मायालुको मायामा रमाउन सकूँ……………. मायालुको मायामा रमाउन सकूँ,  सधैँ माया पाउन सकूँ सधैँ साथमा रहन सकूँ ,दिलमा माया राख्न  सकूँ यो मनमा हावा चली मन उडाएको छ त्यो मनको खुसीले खुसीको अनुभूति भएको छ सोच्ने गर्छु सधैँ सँगै बाच्ने आशा छ माया प्रेमको पवित्र बन्धन स्वीकार छ तिम्रो साथमा जिन्दगीको अधुरो यात्रा पुरा गर्नु छ आउँ बस मायालु मनको कुरा गर्नु छ मुटु भरि माया छ हृदयको छेउमा पुग्नु छ तिम्रो दिलको पानामा मेरो नाम लेखेको छ पिरतीको संसारमा पिरतीको फूल फुलाउन सकूँ मायालुको मायामा रमाउन सकूँ, सधैँ माया पाउन सकूँ मुटुको ढुकढुकी तिमिले सुनिदेऊ त्यो मनलाई खुसी राखी हँसिलो मुहार ब कवि –गोबिन्द राज ओझा (राजन) ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

फेसबुकबाट तपाइको प्रतिक्रिया